वर्षभरि काम, छ महिना माम
झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा लाग्यो ।
आफ्नै जग्गाबारे बेखबर कार्यालय
धनकुटाको हिले बजारनजिक टिमुरेमा पर्यटन विभागको १३२ रोपनी जग्गा छ । धनकुटा नगरपालिका–१ मा रहेको पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सो जग्गा प्रयोग नहुँदा बेवारिसे बनेको छ । २०३५ सालमा चन्द्रबहादुर कार्कीको नाममा रहेको १३२ रोपनी जग्गा पर्यटन विभाग त्रिपुरेश्वरको नाममा सारिएको नापी कार्यालय धनकुटाको कागजातमा देखिन्छ ।
बन्दै आकर्षक प्रशासनिक भवन
दाङको राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशका प्रशासनिक भवन हेर्दा मन लोभ्याउने छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
सस्तोमा पानी वितरण गर्ने प्रतिस्पर्धा
दाङको लमही नगरपालिका–१, २ र ३ का बस्तीलाई लक्षित गरेर स्थापना गरिएको कौडिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १५ हजार लिटर खानेपानीको न्यूनतम शुल्क १५० रुपियाँ मात्र लिने गरेको छ ।
भेरी अस्पतालमा जटिल शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
‘मिटरब्याजी विद्यालय’ लाई कारबाही सिफारिस
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ शङ्खदेवमा रहेको श्री शिक्षाबोधनी (सामुदायिक) माध्यमिक विद्यालयलाई कारबाही सिफारिस भएको छ ।
कोरला नाकामा सञ्चार सुविधा विस्तार
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
प्रशासनिक नेतृत्वको भूमिका
स्थानीय सरकारहरू सङ्घीय शासन प्रणालीका बलिया खम्बा हुन् ।
सङ्घीयता कार्यान्वयनका चुनौती
सङ्घीय संरचनालाई आत्मसात् गरी नयाँ संविधान जारी भएको नौ वर्ष पुग्यो ।
आदर्श कराँते खेलाडी बन्ने बाटोमा एरिका
होङजाउ एसियाडमा रजत पदक जित्दा नेपाली खेलकुदमा १९ वर्षीय एरिका गुरुङको नाम मात्र गुञ्जायमान भएको थियो ।
‘ऐतिहासिक पत्रका आधारमा युद्धका कथा लेखेँ’
लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ ।
राजुको ‘प्रेम रोग’
मङ्गोलियन हार्टका गायक राजु लामाले ‘प्रेम रोग’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतको शब्द र सङ्गीतसमेत गायक राजुकै छ ।
विष्टको ‘नजरका इशारा’
किरण रिजालको शब्द, शशिविक्रम थापाको सङ्गीत र कमल विष्टको स्वर रहेको ‘नजरका इशारा’ गजलको भिडियो सार्वजनिक गरिएको छ ।
नाफामा रामायणको कथा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा सोमबारदेखि ‘रामायण रेजोनान्सः सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’ शीर्षक कला प्रदर्शनी सुरु भएको छ ।
जजिराले भैरहवाबाट पुनः उडान भर्दै
कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ ।
अकुत सम्पत्ति आर्जन गर्नेलाई करको दायरामा ल्याउन माग
‘हुनेलाई कर नहुनेलाई सहुलियत दर’ भन्ने नारालाई राष्ट्रिय मुद्दा बनाएर अभियानका रूपमा सञ्चालन गर्ने गरी राष्ट्रिय आर्थिक न्याय बैठक सम्पन्न भएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा स्पोर्टस् अवार्ड, २०८० को वर्ष खेलाडी कसलाई घोषणा गर्यो ?
नेपालको शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर
१. शासनका मुख्य पात्र र तिनको भूमिका उल्लेख गर्दै नेपालले अवलम्बन गरेको शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् ।
बैङ्कहरू बलियो हुँदा सङ्कट प्रतिरक्षा गर्न सम्भव
भारतीय केन्द्रीय बैङ्क (आरबिआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैङ्कहरू बलियो हुँदै गएका कारण आर्थिक सङ्कटको प्रतिरक्षा गर्न सम्भव भएको बताउनुभएको छ ।
बढ्यो आयात घट्यो निर्यात
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात बढेको छ भने निर्यात खस्किएको छ ।
स्थानीय तहको शासकीय अभ्यास कमजोर
संविधानले स्थानीय तहलाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि स्थानीय तह भने शासकीय अभ्यास कार्यान्वयन गर्नमा कमजोर बनेका छन् ।