विकलजयन्ती सम्पन्न
रमेश विकल साहित्य प्रतिष्ठानले ९६ औँ विकलजयन्ती मनाएको छ । कार्यक्रममा सङ्घीय सांसद सन्तोष चालिसेले विकलको साहित्यिक छत्रछायामा आफू मात्र नभएर यस भेगका थुप्रै मान्छेले सच्चरित्र निर्माण गरेको बताउनुभयो ।
धाप ड्यामको पानी बाग्मती नदीमा छाडिने
पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
‘एक मुट्ठी बादल’ लाई पुरस्कार
निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुट्ठी बादल ः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ ।
छठको दोस्रो दिन आज ‘खरना’
लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
देशका अधिकांश भागमा मौसम सफा रहने
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
बेरोजगार बढ्दै, रोजगारीको लक्ष्य घट्दै
प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुने बेरोजगार युवाको सङ्ख्या बढ्ने र न्यूनतम रोजगारीको राष्ट्रिय लक्ष्यको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ ।
स्टार्टअप कर्जा पुस अन्तिम सातादेखि
आगामी पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कार्यक्रम अन्तर्गत छनोटमा परेका
एमाले सचिवालय बैठक बोलाइयो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह उपनिर्वाचन केन्द्रित निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।
प्राधिकरणविरुद्धको रिट खारेज
डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध हिमाल आइरन स्टिल्स प्रालिले दायर गरेको रिट निवेदन मङ्गलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
उम्मेदवार छनोट गर्दै दलहरू
प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् ।
अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प
अमेरिकी निर्वाचनमा महिलाहरुको भूमिका पनि बढ्दो छ । करिब ५३ प्रतिशत महिला मतदाता रहेको परिप्रेक्ष्यमा महिलाहरुले धेरै विश्वास गरेर मतदान गरे भने कमला ह्यारिसको पोल्टामा निर्वाचन जाने निश्चित प्रायः छ । उता करिब ४० प्रतिशत श्वेत मतदाता रहेको यस पटकको निर्वाचनले २०१६ मा जस्तै ट्रम्पलाई सेतो घरको साँचो सुम्पिने पो हो कि भन्ने अनुमान पनि अर्कोतिर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा किसान समस्यामा
सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो ।
करोडौँ ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
कोप–२९ः नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी०का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उहाँले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नुहुनेछ ।
कीर्तिपुर उपनिर्वाचन: प्रमुखको उम्मेदवारका लागि माओवादीबाट महर्जनको उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको छ ।
अदुवा र बेसारको माग विदेशमा
केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ ।
टहराको बसाइ, पुनर्निर्माणको पर्खाइ
जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पूरा भएको छ ।
गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।
निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र
निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ ।
लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत लगिँदै
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।