मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा मंगलसेनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मंगलसेन नगरपालिका १ कुन्तीका २० वर्षीय जीवन थापा रहनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
राङ्गभाङ्गमा नयाँ स्वास्थ्य चौकी भवन
बिरुवा गाउँपालिका-३ को राङ्गभाङ्गमा स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएकाे छ ।
स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान
स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो ।
भालुको आक्रमणबाट दुई जना घाइते
डोटीमा जङ्गली भालुको आक्रणबाट एक दम्पती घाइते भएका छन् ।
१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजारसहित सम्मान
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ ।
ठिनीगाउँ र नीलगिरि हिमाल
घरपझोङ गाउँपालिका-३ जोमसोमबाट देखिएको ठिनीगाउँ र पृष्ठभूमिमा सेताम्मे नीलगिरि हिमाल आसपासका क्षेत्र । ठिनीगाउँ पछिल्लो केही वर्ष यता सामुदायिक होमस्टेका रुपमा परिचित छ ।
समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागि परेको बताउनुभएको छ । उहाँले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताउनुभयो ।
मधेश प्रदेश सभाको बैठक स्थगित
मधेश प्रदेशसभाको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ।
एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख ५१ हजार पुरस्कार
गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ ।
प्राचीन सिद्धरत्ननाथ-देवीपाटन यात्रा सुरु
नेपाल र भारतलाई जोड्ने प्राचीन समयदेखि चल्दै आएको धार्मिक एवम् ऐतिहासिक गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ-देवीपाटन यात्रा सुरु भएको छ ।
रणनीतिक ट्रान्जिट बन्दै बर्दीबास : मन्त्री भण्डारी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भर्खरै सम्पन्न राष्ट्रिय श्रम रोजगार सम्मेलनबाट प्राप्त निषकर्षबाट सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभएको छ ।
रोल्पाको मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने
चुनढुङ्गा उत्खननका लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ ।
प्रादेशिक अस्पताल गौरमा १०० शय्यामा स्तरोन्नति
रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ ।
नुन कत्तिको आवश्यक ?
जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ ।
नमिलेको फैसला (कथा)
मने र उसको भाइबिच अंशबण्डा भई भिन्दाभिन्दै बसेका पनि आठ वर्ष वितिसकेको थियो । दाजुभाइबिच अंशबण्डा भई भिन्दै बसे पनि उनीहरूबिच असाध्यै मायाप्रेम थियो । एकअर्कामा लेनदेन, सरस
विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी
गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ ।
क्षयरोगी उपचारबाट वञ्चित
कर्णाली प्रदेशमा लक्ष्यको आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । उपचारमा आएकाभन्दा बाहिर रहेकालाई उपचारमा ल्याउन चुनौती देखिएको छ ।
बढ्दै क्षयरोगका बिरामी
बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको हो ।
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा
कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ ।
अझै आशमा छन् द्वन्द्वपीडित
बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो ।
होमस्टे गाउँका रूपमा चिनिँदै चैलिङ
एकै आकार प्रकारका चिटिक्क परेका घर । बाटोमा विभिन्न प्रकारका रङ्गीन फूल, पाहुनालाई न्यानो स्वागत गर्ने चैलिङवासी । अर्गानिक होमस्टेका रूपमा चिनिन थालेको छ– चैलिङ गाउँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ मा रहेको चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ आठ किलोमिटर दुरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बस्ती रहेको गाउँमा कला, संस्कृतिको आनन्दसँगै प्राकृतिक खानाको स्वाद लिन पाइन्छ ।
सत्यतथ्य सार्वजनिक गर्न माग
विसं २०५२ फागुन १ देखि तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्धलाई पूर्णविराम दिँदै तत्कालीन सरकार र द्वन्द्वरत पक्षबिच विस्तृत शान्ति सम्झौता भएको पनि १८ वर्षभन्दा बढी भइसकेको छ । २०६३ मङ्सिर ५ गते तत्कालीन सरकार र विद्रोही पक्षबिच शान्ति सम्झौता भएको थियो ।