• १५ चैत २०८१, शुक्रबार

ठिनीगाउँ र नीलगिरि हिमाल

blog

घरपझोङ गाउँपालिका-३ जोमसोमबाट देखिएको ठिनीगाउँ र पृष्ठभूमिमा सेताम्मे नीलगिरि हिमाल आसपासका क्षेत्र । ठिनीगाउँ पछिल्लो केही वर्ष यता सामुदायिक होमस्टेका रुपमा परिचित छ । तस्बिरः सुशीलबाबु थकाली/रासस