बिरामी पहिचान गर्न घरैमा परीक्षण
रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ ।
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक आउने गरेको हो । सरकारले समयमै विद्यालय सञ्चालन गर्न बालबालिकाको पढाइमा सुधार गर्न शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पठाएको हो ।
आगलागीका घटना वृद्धि
जिल्लाभर वन जङ्गलमा दैनिक आगलागीका घटना बढ्दै गएका छन् । लामो समय वर्षा नभएका कारण खडेरी पर्नु, घाँसपात राम्रो हुने विश्वास गरिनु र गुच्ची च्याउको उत्पादन हुने विश्वासले दैनिक आगलागीका घटना गराउने गरिएको पाइएको हो ।
कालोपत्रेको काम अन्तिम चरणमा
कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
स्वास्थ्य बिमाको प्रतिबद्धता
लोककल्याणकारी राज्यव्यवस्थामा प्रत्येक नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील हुन्छ ।
केको विकल्प ? कस्तो विकल्प ?
आमनागरिक हुनु परेकोमा कुण्ठित समूहको आह्वान र आयोजनामा भएको अराजक आन्दोलनले गणतन्त्रको विकल्पमा राजतन्त्रलाई प्रस्तुत गरेको छ । फागुन २५ गतेको नारा र असङ्गठित तथा आकस्मिक जुलुसबाट उत्साहित आयोजकले मृततन्त्र छिट्टै जीवित गराउन स
कोरियामा नयाँ अवसर
दक्षिण कोरिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एक उत्कृष्ट गन्तव्य हो ।
भ्रष्टाचार नियन्त्रणका रणनीतिक चुनौती
नेपालको संविधान लागु भएसँगै वित्तीय तथा प्रशासनिक अनुशासन र नियन्त्रण, जवाफदेहिताको संस्कृति अभिवृद्धिसमेतमा विभिन्न कानुनी व्यवस्था थप गरियो ।
दण्डहीनताको अन्त्य जरुरी
नयाँ राजनीतिक व्यवस्था बहाली भएको करिब दुई दशक पुगेको छ ।
म्याग्दी प्रतिष्ठानलाई उपाधि
चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ ।
लोकभजन अभियान सार्थक
लोप हुँदै गएको लोकभजन संरक्षण गर्न एक वर्षअघि सुरु गरिएको अभियान सार्थक बनेको छ ।
गोकर्णेश्वरमा नेपथ्य
अस्ट्रेलियाको शृङ्खलाबद्ध कन्सर्ट सकेर फर्किएको नेपथ्य अब गोकर्णेश्वरमा ब्यान्डका साथ घन्किने भएको छ । मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ अनुसार नयाँ वर्षको अवसर पारेर शनिबार गोकर्णेश्वरमा कन्सर्ट गर्न लागेका हौँ ।
सडकमै खानाका परिकार
सडकमा हिँड्ने बटुवा तथा आगन्तुकलाई विभिन्न जातजाति तथा समुदायमा प्रचलित रैथाने खाना खुवाउन ‘सडक खाना महोत्सव’ गर्ने क्रम बढेको छ ।
विद्युतीय व्यापारसम्बन्धी राष्ट्रिय कार्यशाला
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (ई कमर्स) सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न माग
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सञ्चालनको वातावरण बनाउन माग गर्नुभएको छ ।
मकै खेतीबाट तेब्बर आम्दानी
तीन वर्षअघि कृषि समूह गठन गरी मकै खेती सुरु गरेका बुटवल उपमहानगरपालिका–१४, सेमलार र मोतीगन्जका किसानले लगानीको तेब्बर आम्दानी गर्न सफल भएका छन् ।
कामु गभर्नरमा तिम्सिना
नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नीलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उहाँलाई कामु गभर्नरमा नियुक्त गर्नुभएको पौडेलको सचिवालयले जनाएको छ ।
युरोपमा बढ्दै रोजगारीको आकर्षण
खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो ।
हिमालको मुद्दा प्रत्येक नेपालीको
नेपाल सरकारले आयोजना गर्न लागेको आसन्न सगरमाथा संवादले उठाउन खोजेको जलवायु परिवर्तनमा हिमाल र मानव जीवनको मुद्दा नेपालका हरेक नागरिकले आफ्नै स्तरबाट थप बल प्रदान गर्दै विश्वव्यापी एजेन्डाका रूपमा स्थापित गर्नुपर्नेमा विज्ञले जोड दिनुभएको छ ।
धरानमा खानेपानीको प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
पुनर्निर्माणलाई गति दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र पुनस्र्थापना कार्यमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको कामलाई द्रुत गति प्रदान गर्न निर्देशन दिनुभएको छ ।