भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
बुलबुले ताल
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ ।
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
धान खेतबाट अजिङ्गरको उद्धार
कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ ।
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
माटाका भाँडा बनाएर आत्मनिर्भर बन्दै उज्याला
माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् , मासु खान समस्या छैन : पशु चिकित्सक
पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
मदन भण्डारी राजमार्गको मोरङ खण्ड निर्माणमा स्थानीय सहयोग आवश्यक
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार मदन भण्डारी राजमार्गको मोरङ खण्डको निरीक्षण गर्नुभएको छ । कतै रुख कटान हुन नसकेर, कतै चौडाइका विषयमा विवाद भएर र कतै मुद्दा परेर राजमार्ग निर्माण
फूल खेतीमा रमाउँदै महिला
मोबाइलमा टिकटक, फेसबुक र युट्युब चलाएर समय गुजार्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिला फूलखेतीमा रमाउन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन बढाउन फूल खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो ।
दसैँले एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।
अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।
जनकेन्द्रित विकासका पक्ष
सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानको प्रस्तावनामा
दसैँमा पनि सुनसान सुनचाँदी पसल
दसैँका बेला सधैँ जसो भिडभाड हुने न्युरोडका सुन पसल सुुनसान छन् । जताततै सामान किन्नेको चहपहल छ तर सुन पसलमा भने ग्राहक देखिँदैनन् । दसैँमा कारोबार बढ्ला भन्ने आसमा बसेका व्य
फूलपाती भित्र्याउनुको अर्थ
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट शारदीय नवरात्र प्रारम्भ हुन्छ । नवरात्रको पहिलो दिन (घटस्थापना) को जस्तै सप्तमी तिथिको अत्यधिक महत्त्व रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्रीस्व
उद्योगपति रतन टाटाको निधन
भारतीय रक्षामन्त्री राजनाथ सिंहले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो भन्नुुभयो ।
जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेट
विसं २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो तर मर्मत गर्ने कुनै सुरसार भएन । सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ ।
चार पालिकाले दशैंमा तलब भत्ता खुवाउन सकेनन्
सर्लाहीको चारवटा पालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मी प्रमुख पर्व दशैँमा समेत तलब, भत्ता नपाउँदा निराश बनेका छन् ।
शान्ति र मुक्तिको पर्व विजयादशमी
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।। विजयादशमी अर्था
सुपादेउरालीमा ‘एएस एडभेन्चर’
लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा मन्दिर दर्शनसँगै ‘एएस एडभेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपादेउराली मन्दिरमा
खानपानमा सजगता अपनाऊँ
अस्वस्थ मासु खाएकै कारण बानेश्वरका विनोदले गत वर्षको दसैँभरि बिरामी परी अस्पतालमै बिताउनुप¥यो । यस पटक फेरि त्यही गल्ती नदोहो¥याउने सोचाइमा हुनुहुन्छ । – दस जो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
चाडपर्वमा पनि बलेनन् सडकबत्ती
रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ ।