साफ महिला च्याम्पियनसिप : बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा
साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतीय पर्यटकको रोजाइमा कन्याम र अन्तु
मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
विश्वकप लिग–२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ।
मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग
देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ ।
दाताको भरमा वृद्धाश्रम
तनहुँको व्यास नगरपालिका–११ मूलपानी निवासी लक्ष्मण अधिकारी क्षेत्रीले आफ्नो ८४ पूजा तथा जन्मदिनको उपलक्ष्यमा ज्येष्ठ नागरिक चौतारी वृद्धाआश्रमलाई आइतबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ ।
नेपाली सेनाको निःशुल्क स्वास्थ्य सेवा
नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएको छ । सल्यान सिमखर्कस्थित श्री सिद्धिवक्स गण सल्यानले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना स्वास्थ्य सेवा दिएको हो ।
डहरेमा मोटरेबल पुल बन्दै
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको छ। यहाँको रिडी (रुद्रावेणी–वामीटक्सार) सडकखण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुल निर्माण आइतबार शिलान्यास गरिएको हो।
‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’
अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गरेका छन् ।
कुकुरले टोकेका बिरामी सङ्ख्या बढ्दो
पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामी बढेका छन् । इलाम अस्पतालमा दैनिकजसो कुकुरले टोकेको बिरामी आउने गरेका छन् ।
तीनै तहका सरकारको एकीकृत स्वास्थ्य योजना आवश्यक छ : मन्त्री भण्डारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तीन तहका सरकार मिलेर एकीकृत स्वास्थ्य योजना बनाउन अत्यावश्यक रहेको बताउनुभएको छ ।
अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौँ
पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।
१६ लाखको पटाका बरामद
चाडबाड नजिकिने क्रमसँगै सीमा क्षेत्रबाट भारी मात्रामा पटाका बरामद हुन थालेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता वाहिनी मुख्यालयले शुक्रबारसम्म ८ वटै जिल्लाको सीमा नाकाबाट करिब १३ लाख मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको छ ।
जिल्ला अस्पताल सुनसरीमा सेवा सुधारको माग
सुनसरीका सरोकारवालाहरुले जिल्ला अस्पताल सुनसरीको सेवा सुविधामा सुधारको माग गरेका छन् ।
भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी
भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ ।
रसिकको 'छन्द उपासना' विमोचन
छन्दकवि रोहिणी रसिकको ‘छन्द उपासना’ कृति विमोचन गरिएको छ ।
प्रयोग नभएका झोलुङ्गे पुल ठाउँसारी गर्दै कोशी सरकार
कोशी प्रदेशका विभिन्न ठाउँमा प्रयोगविहीन बनेका झोलुङ्गे पुलहरु स्थानान्तरण गरी आवश्यक पर्ने ठाउँमा लैजाने भएको छ ।
रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।
सस्तोमा धान बिक्री गर्न बाध्य बाँकेका किसान
पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्रि गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।
विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग
म्याग्दीको ओमकुमारी शान्तिकोषले गरिब तथा विपन्नको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ।
मनाङमा सजिलो छैन चौँरीपालन
जलवायु परिवर्तनको असर विस्तारै हिमाली जिल्लामा पर्न थालेको छ ।
२७ हजारभन्दा बढीमा डेंगु पुष्टि
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् ।
जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउन सरकार लागि पर्ने बताउनुभएको छ ।
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।