• १७ फागुन २०८१, शनिबार

खुम्बुुमा बिरामीको उद्वार

blog

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ नाम्चेमा सिकिस्त बिरामी हुनुभएको पशुपति तामाङलाई नेपाल प्रहरीको टोली उद्धार गर्दै । हिउँ परेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने बिरामीको उद्धारमासमेत कठिनाइ भएको छ । तस्बिरः सन्तोष राउत