सूचनाको हक कार्यान्वयन : विषयगत प्रश्नोत्तर
सूचनाको हक कार्यान्वयन १. सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि शासकीय पारदर्शिता आवश्यक छ तर पर्याप्त छैन भन्ने भनाइलाई स्पष्ट पार्दै नेपालमा सूचनाको हकको कार्यान्वयन गर्न सार्वजनिक निकायले निर्वाह गर्नुपर्ने मूलभूत कानुनी दायित्व उल्लेख गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ जुलाई ५–६, रियो दी जेनेरियो, ब्राजिल – वैश्विक मञ्चमा आर्थिक रूपमा उदाउँदै गरेका विकासशील देशहरूको समूह
नेपाली नागरिकका कर्तव्य : विषयगत प्रश्नोत्तर
नेपाली नागरिकका कर्तव्य १. नेपालको संविधानबमोजिम नागरिकका कर्तव्य उल्लेख गर्नुहोस् । नेपालमा नागरिक कर्तव्य पालनाको अवस्था विश्लेषण गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ? ५० वर्ष
निजी क्षेत्रको आर्थिक भूमिका : विषयगत प्रश्नोत्तर
निजी क्षेत्रको आर्थिक भूमिका १. नेपालको संविधानबमोजिम निजी क्षेत्रको आर्थिक भूमिका उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य गर्नुपर्नाका कारणहरू प्रस्तुत गर्नुहोस् । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले के कसरी सहकार्य गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? विसं २०८२ असार १२
सम्पत्ति शुद्धीकरण नियन्त्रण : विषयगत प्रश्नोत्तर
सम्पत्ति शुद्धीकरण नियन्त्रण १. सम्पत्ति शुद्धीकरण नियन्त्रण किन आवश्यक छ ? सम्पत्ति शुद्धीकरणले मुलुकको आर्थिक विकासमा पार्ने प्रभावबारे चर्चा गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ७.१ प्रतिशत – आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको । – संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च
वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायता परिचालनमा अन्तरतह स्वामित्व र समन्वयलाई सुदृढ बनाई सहायताको दक्षतापूर्वक उपयोग गर्न वैदेशिक सहायता परिचालन नीति, २०८२ ले गरेको प्रक्रियागत व्यवस्था उल्लेख गर्नुहोस् । साथै वैदेशिक सहायताका परिचालनमा प्रदेश र स्थानीय तहले निर्वाह गर्ने भूमिकासमेत उल्लेख गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
बजेटका उद्देश्य र प्राथमिकता : विषयगत प्रश्नोत्तर
बजेटका उद्देश्य र प्राथमिकता १. नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को लागि सङ्घीय संसद्मा पेस गरेको बजेटका उद्देश्य र प्राथमिकताहरू उल्लेख गर्नुहोस् । साथै प्रदेश सरकारहरूले प्रदेश सभामा पेस गरेको आगामी आवको बजेटले लिएका उद्देश्यहरूको तुलनात्मक विश्लेषण गर्नुहोस् ।
‘लोक सेवा युवाको भरोसा केन्द्र’
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान पुग्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी निजामती सेवामा समावेशी समूहमार्फत उम्मेदवार सिफारिस हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
‘कमजोरीबाट सिक्दै सुधारको यात्रामा अघि बढ्छौं’
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले विगतका सफलताप्रति गौरव गर्दै वर्तमान प्रणालीलाई अझ सबल बनाउँदै सुधारको मार्गमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभएको छ।
नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
निष्पक्षताका लागि लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ ।
लोकसेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोह (प्रत्यक्ष प्रसारण)
लोकसेवा आयोग स्थापनाको ७५ वर्ष प्रवेशका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
अब एकीकृत र संयुक्त परीक्षा हुन्छ : वीरबहादुर राई
लोकसेवा आयोगका आयुक्त वीरबहादुर राईले कम खर्चमा कर्मचारी छनौट प्रक्रिया अगाडि बढाउन अब एकीकृत र संयुक्त परीक्षा सञ्चालन गरिने बताउनु भएको छ ।
आयोगको पवित्रता जोगाउने चुनौती
नेपालमा प्रजातन्त्र स्थापना भएसँगै गठन भएको लोक सेवा आयोगको माध्यमबाट सबै नेपाली नागरिकलाई समान प्रतिस्पर्धाका आधारमा स्थायी सरकारका रूपमा रहेको निजामती तथा सरकारी सेवामा प्रवेश गरी राष्ट्रको सेवा गर्ने अवसर प्राप्त भएको छ ।
गर्विलो वर्तमान, आसलाग्दो भविष्य
लोक सेवा आयोगको मुख्य जिम्मेवारी सार्वजनिक सेवाका पदमा कर्मचारी छनोट प्रक्रियामा निष्पक्षता र योग्यता सुनिश्चित गर्नु थियो ।
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास
विसं २००८ भदौ १८ गते छ पदका लागि दरखास्त आह्वान गरेर सेवा सुरु गरेको लोक सेवा आयोगले २०८०/८१ मा मात्रै दुई हजार ६८८ जना योग्य उम्मेदवारलाई सरकारी सेवामा नियुक्तिका लागि सिफारिस ग¥यो । विज्ञापन गरिएका पद भने तीन हजार ६६० थियो ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. नेपाल बिमा प्राधिकरणले २०८२ जेठ २३ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल बिमामा पहुँच पुगेको जनसङ्ख्या कति छ ? ४७.३९ प्रतिशत
सेवा प्रवाहमा जवाफदेहिता : विषयगत प्रश्नोत्तर
सेवा प्रवाहमा जवाफदेहिता १. नवीन सार्वजनिक व्यवस्थापन भनेको के हो ? यस अवधारणाले अगाडि सारेका आधारभूत मान्यता उल्लेख गर्दै यससम्बन्धी आलोचनासमेत प्रस्तुत गर्नुहोस् । के नवीन सार्वजनिक व्यवस्थापन नेपालको वर्तमान शासकीय परिवेशमा सान्दर्भिक रहेको ठान्नुहुन्छ ? तर्कपूर्ण विश्लेषण गर्नुहोस् । निजी क्षेत्रको व्यवस्थापन शैली, कार्यदक्षता र नतिजामूलक कार्यसम्पादनलाई सार्वजनिक क्षेत्रमा आत्मसात् गरी सरकारको कार्यसम्पादनमा मितव्ययितता, दक्षता र प्रभावकारिता हासिल गर्दै सार्वजनिक क्षेत्रमा देखिएका विकृति
हीरक महोत्सव गृहकार्यमा आयोग
लोक सेवा आयोगले ७५ औँ स्थापना दिवसको अवसर पारेर बर्सैभरि कार्यक्रम गरी हीरक महोत्सव मनाउने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनापछि २००८ असार १ गते लोक सेवा आयोग स्थापना भएको हो । आयोगले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
७५औँ वार्षिकोत्सव मनाउँदै लोक सेवा आयोग
लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।