काठमाडौं, असार १ गते । लोकसेवा आयोग स्थापनाको ७५ वर्ष प्रवेशका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलगायत सहभागी हुनुहुन्छ ।
आयोग ७५ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाउने जानकारी आयोगले यसअघि नै दिएको छ ।
यो पनि पढ्नुहोस