गरिबी न्यूनीकरण: विषयगत प्रश्नोत्तर
१. नेपालले गरिबी न्यूनीकरणलाई शासकीय लक्ष्यको रूपमा अगाडि सार्नुका कारण चर्चा गर्दै गरिबी तथा असमानता न्यूनीकरणका लागि सोह्रौँ योजनाले अगाडि सारेका रूपान्तरणकारी रणनीति र प्रमुख कार्यक्रम उल्लेख गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ? सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत) – प्रदेशगत रूपमा सबै
लोक सेवा तयारी सामग्री अब सामाजिक सञ्जालमा
गोरखापत्र दैनिकले प्रकाशन गर्दै आएको लोक सेवा तयारीसम्बन्धी सामग्री अब सामाजिक सञ्जालका निजी खातामा पनि उपलब्ध हुने भएको छ । लोक सेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका पाठकलाई लक्षित गरी गोरखापत्रमा प्रत्येक बुधबार नियमित रूपमा प्रकाशन हुँदै आएको ‘ज्ञान सागर’ अब निःशुल्क रूपमा मोबाइलमार्फत पनि उपलब्ध गराइने छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. अमेरिकाद्वारा ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नामक सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ? सन् २०२६ जनवरी ३
कार्बन व्यापार : विषयगत प्रश्नोत्तर
कार्बन व्यापार १. कार्बन व्यापार भनेको के हो ? नेपालमा कार्बन व्यापारका लागि के कस्ता नीतिगत, कानुनी तथा संस्थागत प्रबन्ध गरिएको छ ? जानकारी गराउँदै कार्बन व्यापारका लागि आयोजना विकास गर्न पहिचान गरिएका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।
दिगो विकास लक्ष्य : विषयगत प्रश्नोत्तर
कर्मचारीको व्यवहार सुधार १. नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधार कत्तिको महìवपूर्ण ठान्नुहुन्छ ? चर्चा गर्दै नेपालमा निजामती कर्मचारीको कार्य व्यवहारमा सुधार गरी सेवा प्रवाहमा सुधारको अनुभू
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? विसं २०८२ पुस १३ – प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको । – हालसम्म पाँच वटा प्रदे
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ? पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना) – स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । द बेस्ट फिफा अवार्ड, २०२५
दिगो विकास लक्ष्य : विषयगत प्रश्नोत्तर
दिगो विकास लक्ष्य १. दिगो विकास लक्ष्यको अवधारणा उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घबाट तयार गरी विश्वव्यापी रूपमा अवलम्बन गरिएका दिगो विकासका लक्ष्यहरूको सूची तयार पार्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो ? लुम्बिनी लायन्स (उपविजेता : सुदूरपश्चिम रोयल्स) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको । – जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९
श्रम आप्रवासन नीति : विषयगत प्रश्नोत्तर
श्रम आप्रवासन नीति १. राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ ले लिएको दूरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र नीतिहरू उल्लेख गर्दै नेपालमा कार्यरत विदेशी श्रमिकको सम्बन्धमा यस नीतिमा के कस्ता प्रावधान रहेका छन् ? स्पष्ट पार्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. बेलायतको ‘रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग’ द्वारा प्रदान (सन् २०२५) गरिएको प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसिएस) उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? डा. पुकारचन्द्र श्रेष्ठ
सङ्घीय शासनव्यवस्था : विषयगत प्रश्नोत्तर
सङ्घीय शासनव्यवस्था १. नेपालमा सङ्घीय शासनव्यवस्था को अभ्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन गर्नुपर्ने सुधारका उपाय प्रस्तुत गर्नुहोस् । राज्यशक्तिलाई बाँडफाँट गरी तल्लो तहसम्म पु¥याइँ नागरिकको अधिकाधिक सहभागिता र स्वामित्वमा शासन सञ्चालन गर्दै नागरिकलाई शासनको सुखद अनुभूति गराउन अवलम्बन गरिएको व्यवस्थालाई सङ्घीय शासनव्यवस्था भनिन्छ
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनमा नेपालले सन् २०२५ मा कुन रेटिङ प्राप्त गरेको छ ? बिबी माइनस (गत वर्षकै यथावत्) – फिच रेटिङले गरेको दोस्रो पटकको सार्वभौम सा
प्रशासनिक जवाफदेहिता : विषयगत प्रश्नोत्तर
प्रशासनिक जवाफदेहिता १. प्रशासनिक न्याय निरूपण भनेको के हो ? यसको आवश्यकता किन पर्छ ? चर्चा गर्नुहोस् । प्रशासनिक निकायहरूले न्यायिक प्रक्रिया अवलम्बन गरी विवाद निरूपण गर्ने कार्यलाई प्रशासनिक न्याय निरूपण भनिन्छ । यसमा प्रशासनिक निकायले कानुनप्रदत्त अधिकारको प्रयोग गरी न्यायिक ढङ्गले सुनुवाइ गरी निर्णय
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
आर्थिक उदारीकरण : विषयगत प्रश्नोत्तर
आर्थिक उदारीकरण १. आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् । अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सर
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ? विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७) खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ – २७
वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायतालाई नेपालको राष्ट्रिय प्रणालीसँग तादात्म्यता कायम गरी परिचालन गर्न के गर्नु पर्ला ? लेख्नुहोस् । नेपालको संविधानले वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने नीति लिएको छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा ‘सङ्गीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालको सहर कुन हो ? ललितपुर महानगरपालिका
वैदेशिक रोजगारीको सामाजिक लागत : विषयगत प्रश्नोत्तर
वैदेशिक रोजगारीको सामाजिक लागत १. वैदेशिक रोजगारीको सामाजिक लागतबारे चर्चा गर्दै वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुँजी र सिपलाई उपयोग गरी मुलुकको आर्थिक समुन्नतिमा योगदान गर्न के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका १७ युवा नेता (सन् २०२५ का लागि) मा पर्न सफल नेपाली अभियन्ता को हुन् ? ऐश्वर्या श्रेष्ठ
सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर
सार्वजनिक सेवा प्रवाह १. सार्वजनिक सेवा प्रवाहमा ‘अटोमेसन’ भनेको के हो ? नेपालमा सार्वजनिक सेवा प्रवाहलाई स्वचालित बनाउँदै सार्वजनिक सेवा वितरणमा कार्यकुशलता र प्रभावकारिता हासिल गर्न के कस्ता अवरोध देख्नुहुन्छ ? त्यस्ता समस्या समाधान गरी स्वचालित प्रणाली स्थापित गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ७६ औँ – प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको ।