यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
लेखा अधिकृत एक लाख घुससहित पक्राउ
दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ गर्नुभएको छ ।
सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।नगरपालिका– ८ स्थित स्वर्णपट्टी टोलका १६ वर्षीय जीवन साहको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय तहका योजना र कार्यक्रम कार्यान्वयनमा अन्यौल
जेनजी प्रदर्शनले सरकार ढलेर अन्तरिम सरकार बनेपछि स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ ।
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो खस्दा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
इनरुवामा ५४ जनामा मोतिया बिन्दु
सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो ।
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई अढाई लाख प्रदान गर्ने
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
मुस्ताङ हुँदै १३ हजार बढी भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।
रुसी विदेश मन्त्री लाभरोभ र रुबियोबिच अर्को हप्ता भेटवार्ता हुने
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।
संविधानका त्रुटी संशोधन गर्नु आवश्यक छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशको आठ वटै जिल्लामा शुक्रबार संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
आदिवासी मुद्दा नविर्सन जेनजी पुस्तालाई आदिवासी अगुवाको सुझाव
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सम्बद्ध घटक संगठनले जेन–जी पुस्तालाई आदिवासीको माग मुद्दा र अधिकार नबिर्सन आग्रह गरेका छन् । आदिवासीको अधिकार ओझेलमा पार्ने प्रयास गरिए ३५ प्रतिशत आदिवासीको अर्को क्रान्ति सुरु हुने उहाँहरुको चेतावनी छ ।
स्वास्थ्य मन्त्रालयः कर्मचारी सरुवा तत्कालका लागि स्थगित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
गुल्मीमा शान्ति र्याली
संविधान दिवसका अवसरमा आज गुल्मीको सदरमुकाम तम्घासमा शान्ति र्यालीको आयोजना गरिएको छ।
गृह मन्त्रालयमा ‘सहायता कक्ष’: समस्या परे ९८५१३६०६०३ मा फोन गर्नुहोस्
गृह मन्त्रालयले जेनजी प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरणका लागि सहायत कक्ष स्थापना गरेको छ।
अन्तरिक्ष अनुसन्धानमा अमेरिकी प्रविधिको नयाँ चरण : पुनः आपूर्ति यानले सामग्री पुर्यायो
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ ।
युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी
नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन्यु-क्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।
अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबिच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी
रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।
ट्रम्प-सी फोन वार्ता : टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गर्नु भएको छ ।
जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु
गुल्मीमा जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु भएको छ ।
रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण
रूसी दुई आणविक पनडुब्बीले ओखोट्स्क सागरमा जारी सैन्य अभ्यासको क्रममा सफलतापूर्वक ‘क्रूज मिसाइल’ प्रक्षेपण गरेका छन् ।
संविधान संशोधन गर्नुपर्नेमा सरोकारवालाको जोड
नयाँ संविधान बनाउनुभन्दा वर्तमान संविधानलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
अलैँचीको बजार मूल्यमा गिरावट
नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।
धरानको नगरसभा शनिबार
पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो।