• १९ असोज २०८२, आइतबार

काठमाडौंमा पानी पर्न छाडेपछि खुलेको आकाश (फोटो फिचर)

blog

काठमाडौं उपत्यकामा आज पानी पर्न छाडेपछि खुलेको आकाश । तस्बिरः केशब गुरुङ

काठमाडौं, असोज १९ गते । हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकावासीलाई राहत महसुस भएको छ । आकाश खुलेपछि उपत्यकाको वातावरण सामान्य बन्दैगएको छ । 

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।