• १७ वैशाख २०८३, बिहिबार

सिंहदरबार ग्यालरी बैठकको प्रवलीकरण धमाधम

blog

ग्यालरी बैठक भवनको प्रवलीकरण गर्दै मजदुर। तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, वैशाख १७ गते । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य भइरहेको छ । ललतिपुरको प्रेरा निर्माण सेवा प्रालिले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको छ। ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।