अन्तरिक्ष अनुसन्धानमा अमेरिकी प्रविधिको नयाँ चरण : पुनः आपूर्ति यानले सामग्री पुर्यायो
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ ।
युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी
नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन्यु-क्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।
अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबिच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी
रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।
ट्रम्प-सी फोन वार्ता : टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गर्नु भएको छ ।
जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु
गुल्मीमा जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु भएको छ ।
रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण
रूसी दुई आणविक पनडुब्बीले ओखोट्स्क सागरमा जारी सैन्य अभ्यासको क्रममा सफलतापूर्वक ‘क्रूज मिसाइल’ प्रक्षेपण गरेका छन् ।
संविधान संशोधन गर्नुपर्नेमा सरोकारवालाको जोड
नयाँ संविधान बनाउनुभन्दा वर्तमान संविधानलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
अलैँचीको बजार मूल्यमा गिरावट
नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।
धरानको नगरसभा शनिबार
पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो।
चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक
चलचित्र ‘बलिदान’ को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ
सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।
पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, छ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
प्रदेश सरकारले चालु आवको बजेट पुनरावलोकन गर्ने
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो
जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
‘संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।
लेफ्ट–राइटको अङ्ग्रेजी संस्करण सार्वजनिक
दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अङ्ग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशनमा हो।
तन्जानियामा बस र ट्रक एकआपसमा ठोक्किँदा नौ को मृत्यु, १६ जना घाइते
तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सोह् जना घाइते भएका छन् ।
तेस्रो ज्योतिपुञ्ज कपको नयाँ मिति सार्वजनिक
जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
सप्तरीमा मनाइयो १० औँ संविधान दिवस
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मूल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन
इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।
क्यानाडा र मेक्सिको ‘निष्पक्ष’ व्यापार सम्झौतामा अडिग, ट्रम्पको दबाबबिच अमेरिकासँग सहकार्यमा सहमत
क्यानाडा र मेक्सिकोका नेता संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबिच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।
अस्पतालका बिरामीलाई फलफूल वितरण
संविधान दिवसको अवसरमा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रवार नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले अस्पतालमा फलफूल वितरण गरेको हो ।
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी लोकमार्ग भासियो
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ ।