कुवेतको सेमिफाइनल सम्भावना बलियो
सिंगापुरलाई हराउँदै कुवेतले एसीसी प्रिमियर कपमा सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
एसिसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा
एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ।
नेपाल र साउदीको खेल वर्षाले प्रभावित
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।
सिङ्गापुरमाथि युएई २०१ रनले विजयी
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २०१ रनले पराजित गरेको छ।
एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित
साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो ।
ओमानमाथि नेपालको सानदार जित
ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।
सन्दीपको कीर्तिमानी एक सय विकेट पूरा
नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ ।
नेपालद्वारा ओमानलाई तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य
कुशल मल्लले शतकीय इनिङ्स खेलेपछि एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
५०औँ एक दिवसीय खेल्दै नेपाल
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपालका लागि ५०औँ एकदिवसीय खेल पनि हो ।
मलेसियासँग साउदी अरब पराजित
एसिसी प्रिमियर कपमा मलेसियाले साउदी अरबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले साउदी अरबलाई आठ विकेटले हरायो ।
कुवेतमाथि युएईको सानदार जित
एसीसी प्रिमियर कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले कुवेतमाथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले हरायो ।
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाद्वारा दुई सय ३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।
नेपाल मलेसियाविरुद्ध पहिले बलिङ गर्दै
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।
मलेसियामाथि जितको छवि कायम राख्ने नेपालको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
एसीसी प्रिमियर कप : लिग–२ कै खेलाडीको निरन्तरता
मंगलबारदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अभ्यास खेलमा नेपालले ओमानलाई हरायो
एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
अन्तिम ओभरमा रिंकु चम्किएपछि कोलकोताको रोमाञ्चक जित
अन्तिम ओभरमा रिंकु सिंहले चमत्कारपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा अविश्वसनिय जित निकालेको छ ।
सन्दीपको मुद्दामा चिकित्सकको बकपत्र गराउने आदेश
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६०) लाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ ।
क्रिकेटर अर्जुन सम्मानित
गुल्मीको रेसुङ्गा नगरपालिकाले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले क्रिकेटर अर्जुनलाई ३० हजार रुपियाँसहित सम्मान गरेको छ ।
एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार
आइसीसी एकदिवसीय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानबाट १४औं स्थानमा उक्लिएको हो ।
विश्वकप छनोट खेल्ने नौ टोली तय
जिम्बाबेमा आगामी जुन जुलाईमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय भएको छ ।