सिन्धुपाल्चोकका राजनैतिक ब्यक्तिहरु मिलेर भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट, सल्लाघारी नजिकै एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ प्राइभेट लिमिटेड उद्योग संचालन गरेका छन् ।
फिडे मास्टर एवम् नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष सुजेन्द्र प्रसाद श्रेष्ठको शुक्रबार निधन भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।
चीनको सैन्य अभ्यासले शनिबार ताइवानको ‘परिवेश’ को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् ।
निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरू काम हुन सकेको छैन ।
रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार कोष, हेटौंडाद्वारा स्थापित रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान बाल साहित्यिक संस्था र मायाघरका संस्थापकलाई प्रदान गरिएको छ।
पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।
कोरोना सङ्क्रमणका कारण विगतका वर्षमा रोकिँदै आएको मेयर कप फुटबल प्रतियोगिता यो वर्षदेखि सुरु भएको छ।
मैथिली साहित्य परिषद् सप्तरीको १७ औं साधारण सभा तथा अधिवेशन शनिबार राजविराजमा सुरु भएको छ।
उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आउनुभएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको छ ।
कालिकोट जिल्लाको कोटबाडामा निर्माण सम्पन्न भएको सुन थराली विमानस्थल ।