सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन् ।
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।
भारतको उत्तरप्रदेशस्थित काशी विश्वनाथ कोरिडोर निर्माणपछि वाराणसीको महत्वपूर्ण स्थल भएको छ ललिताघाट । यहीँ ललिताघाटमा काशी विश्वनाथ मन्दिरको मूल प्रवेशद्वार निर्माण भएको छ । ललिताघाट परापूर्वकालमा नेपालीघाट थियो । तत्कालीन काशी नरेशले नेपालको राजालाई पत्राचार गर्दा नेपालीघाट नै उल्लेख गरेकोले काशीको राजदरबारको अभिलेखमा अद्यावधिक नेपालीघाट नै छ भन्ने प्रमाण हो । काशी विश्वनाथमा चढाइएको गङ्गाजल, दुध यहीँ घाटमा पुनः विसर्जन हुन्छ । काशी विश्वनाथमा पूजाका लागि यहाँबाट नै काँधमा बोकेर गङ्गाजल लैजान्छन् । अर्थात् सबैभन्दा नजिकको घाट ललिताघाट नै हो, जहाँबाट काशी
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल विराटनगरले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम्झौताविपरीत माघ १६ गतेपछि अ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुव्रmबार बिहान विराटनगर–१६, दरैयाका सागर राईको घर निर्माणमा श्रमदान गर्नुभएको छ । विपन्न असहाय पाँच जनाको परिवारलाई बस्नका लागि आवासको अभाव भएपछि मुख्यमन्त्री कार्कीसहितको उपस्थितिमा श्रमदानमार्फत घर निर्माण गरिएको हो ।
रामेछापमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छ सय जनाभन्दा बढी बेरोजगार नागरिकले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । चालु आर्थिक वर्ष २०
त्यस बखतको कुरा हो, जब देव कलेजमा पढ्थ्यो । त्यतिखेर अहिलेका विद्यार्थी जसरी बाइक चढेर कलेज जाने चलन थिएन । हिँडेर वा पब्लिक बस चढेर कलेज जानुभन्दा अर्को विकल्प थिएन । अहिले जस्तो टुटल वा इनड्राइभर पनि त थिएन । अहिले देव शरीर तन्दुरुस्त राख्न दिनमा सात/आठ किलोमिटर हिँड्थ्यो । कहिले कता, कहिले कता । यात्रा सुरु गर्दा सानो पछाडि भिर्ने झोला, झोलाभित्र पानीको बोतल, एउटा किताब, नोटबुक, डट्पेन पनि राख्ने गथ्र्यो । असोजको महिना थियो । न त गर्मी न त जाडो नै थियो । कहिले छायाँतिर, कहिले घामतिर गर्दै देव पैदल हिँड्न थाल्यो । बाटाका दृश्यहरू हेर्दै म
हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका यही माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।
बग्दैछ खोला कसरी थुनू खै ? फाट्यो जवानी कसरी तुनू खै ? छ माथि भित्तो तल भिष्म छाङ्गो उड्दैछ चङ्गा चुडिँदैछ धागो ।
देश छोडी बिदेसिन तिमीलाई हतार थियोे उता भने आँसु बग्ने शोकाकुल असार थियो !
झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
राहुल यशोधरा संवाद नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा लालगोपाल सुवेदी (२०२७) द्वारा रचना गरिएको एक सशक्त गीति नाटक सङ्ग्रह हो । यसमा बौद्ध मिथकसँग सम्बन्धित राहुल यशोधरा संवाद र अँगुलीमाल गरी दुई वटा गीति नाटक सङ्गृहीत छन् भने अर्को योगमाया र धर्मसभा गीति नाटक चाहिँ ऐतिहासिक विषयवस्तुमा आधारित छ । गीत, सङ्गीत र अभिनय कलाको त्रिवेणी नै गीति नाटक हो । गीति नाटकमा गीतले नै आख्यान तन्तुलाई पनि डोहो¥याएको हुन्छ । नेपाली सा
साहित्यिक पत्रकार सङ्घको आयोजनामा करिब दुई दर्जन सङ्ख्याको एउटा काव्यिक टोली शैलुङ चढ्ने क्रममा हिजो तामाकोसी किनारको चरणावती आश्रममा बास बसेको थियो । त्यही टोली आज सबेरै शैलुङ र मेलुङ गाउँमा बसयात्रा गर्दै भैँसे उक्लिएको छ र शैलुङ गाउँपालिकाको तर्फबाट ८ नम्बर वडाका अध्यक्ष धनबहादुर तामाङद्वारा स्वागत गरिएको छ । यहाँभन्दा माथि बस यातायातको सुविधा छैन तर निजी सवारीसाधन प्रयोग गरेर झोरसम्म पुग्न सकिन्छ भन्ने जानकारी पाउँदै छौँ हामी । हाम्रा बसचालक त्यसै क्षेत्रका निवासी । उहाँलाई थाहा छ, बाटोको रूपरेखा । ‘झोर’ सम्म बसै लैजान्छु भनेर कस्सिनुभयो उहाँ ।
अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङस्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
भित्र खोक्रो बाहिर बोक्रो ! हो, यो पक्कै माझिएको उखान । उखान स्थानीय परिवेश, वातावरण अनुकूल चलन चलायमान रहेका ...। त्यसका गतिमान चलायमान रहे–भएका उक्ति । त्यसको आराधना–अभ्यर्थना–अर्थबोध स्थानीय परिवेशले निर्धारण गर्दाे ध्यानमै हाम्रो स्वतन्त्र भूपरिवेष्टित रहेर निर्बाध हुर्केका, हुर्कंदो अवस्थामा रहिआएको यथार्थ आख्यानका लगनशील स्वरूप । यस सत्य तथ्य स्वीकारोक्ति आयामिक छन् । आयाम फन्किनु । फन्किनु फन्को मार्नु होइन र ? चिल र गिद्धहरू माथि माथि फन्किन्छन् । हुन्छन् आँखा निकै साना ! पत्यार नलाग्दा ! हुन्छन् तर शक्तिशाली ! त्यत्रो उचाइबाट देख्छन् जमिनका सिनो–आहार । पखेटा दुवै खुम्च्याइ निमेष भरमै आहारा स्थलमा झर्छन् । प्रकृतिको लीला अपरम्पार । कसैको लागोइन दया.. ! न कहर, न हरिहर ! दुर्लभ भनुँ त सुलभ हाम्रै पहुँचमा छ । हाम्रै