म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिम खोलामा रहेका सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीकाे चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ ।
दक्षिण कोरियाको लोकतान्त्रिक व्यवस्थालाई झट्का दिएको मार्सल ल घोषणासम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान पर्व रमजान बिहीबारबाट बाँकेमा पनि सुरु भएको छ ।
मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ ।
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा निर्वाचन नजिकिँदै जाँदा पनि चुनावी चहलपहल देखिएको छैन ।
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले देश निर्वाचनमय भएको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई केन्द्रमा राख्दै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ ।
सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशवासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा सप्तरी सदरमुकाम राजविराजमा बिहीबार बिहान प्रभातफेरी निकालिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्याङ्जा निर्वाचन क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खिमबहादुर थापाले आफ्नो सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरूले मतदान गर्न पाउने भएका छन् ।