देशका सहरी क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति नेपाल खानेपानी संस्थानले गर्दै आएको छ । यस कार्यका लागि वितरण, व्यवस्थापन र सहज उपलब्धतामा संस्थानले विशेष ध्यान दिँदै आएको छ । संस्थानले कोशी प्रदेशमा भद्रपुर र विराटनगर शाखाबाट सहरी क्षेत्रमा सेवा दिँदै आएको छ । मधेश प्रदेशमा भने राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलङ्गवा, गौशाला, गौर, वीरगन्ज र कलैया गरी नौ वटा शाखाबाट सेवा दिइएको छ ।
नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा - प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल प्रतिनिधिसभा - प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
स्वतन्त्र प्रतिनिधिसभा - प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
एक्काइसौँ शताब्दीको विश्व राजनीतिमा कुनै पनि देशको शक्ति केवल उसको सैन्य बल वा आर्थिक सूचकाङ्कमा मात्र मापन गरिँदैन । वर्तमान युगमा (सफ्ट पावर) अर्थात् आफ्नो विचारधारा, संस्कृति र छविका माध्यमबाट अरूलाई प्रभावित पार्न सक्ने क्षमता नै वास्तविक शक्ति हो भन्ने यथार्थता उजागर भइसकेको छ । यस्तो शक्ति निर्माणको सबैभन्दा ठुलो माध्यम भनेको विश्वव्यापी सञ्चार माध्यम हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले राष्ट्रहरू
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
नेपाल यतिखेर निर्वाचनमय भएको छ । फागुन २१ गते हुने निर्वाचनको अन्तिम तयारी भइसकेको छ । मतपत्रको छपाइ सकिएको छ । फागुनको पहिलो हप्तादेखि नै सैनिकको सहयोगमा हिमाली जिल्लामा मतपत्र ढुवानी सुरु भएको छ । समयमै सबै जिल्लामा मतपत्र लगिसक्ने तयारी गरिएको छ । फागुन ३ गतेदेखि मतदातालाई शिक्षा दिइँदै छ । दलहरूले घोषणापत्र वा वाचापत्र जारी गरिसकेका छन् । यसरी निर्वाचनको सबै तया
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
जनता समाजवादी पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
जनता समाजवादी पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
नेकपा (एकीकृत समाजवादी) पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ।