श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताउनुभएकाे छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएकाे छ। आयोगका अनुसार मतपत्र, मतपेटिका र अन्य निर्वाचन सामग्रीहरू देशका ७७ वटै जिल्लामा पुर्याइसकिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ।
गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बताएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ। नेपाल मगर सङ्घ, कैलालीले शुक्रबार घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पत्रकारको भूमिकालाई सुदृढ गर्ने उद्देश्यले सल्यान खलङ्गामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विनाशकारी गाजा युद्धपछि सार्वजनिक भएको ग्यालप पोलले अमेरिकीले पहिलो पटक इजरायलभन्दा बढी प्यालेस्टिनीसँग सहानुभूति राखेको देखाएको छ ।
गुल्मीमा १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
तनहुँका मगर समुदायको ‘४४ औँ राष्ट्रिय मगर एकता दिवस’ शुक्रबार तनहुँको सदरमुकाम दमौलीलगायत जिल्लाभर विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् ।
तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ ।
सिड्नीमा भारी वर्षापछि आएको बाढीमा फसेका ४० भन्दा बढीको उद्धार गरेको बताउदै अधिकारीले अचानक बाढी आउदा बिजुलीसमेत कटौती भएको जनाएका छन् ।
दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ।