अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
पाकिस्तान र अफगानिस्तानबिचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।
आइसिसी विश्वकप लिग–२ शृङ्खलामा यूएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाउनुभएको छ ।
आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौ दिन बुधबार १७ लाख दान सङ्कलन भएको छ ।
भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुजबाट विस्थापित परिवार हालै रिले अनशनमा बसे ।
मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु ईन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य-समर्थित रिफाइनरी एचपिसिएल-मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ ।
झण्डै दुई महिनासम्म रोकिएको राहदानी सेवा अब पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण बन्द भएको राहदानी सेवा बिहीबार देखि पुनः सुचारु गरेको हो ।
नेपाल नर्सिङ सङ्घको आह्वानमा भइरहेको आन्दोलनमा सिन्धुली जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहिबार दुई घण्टा काम रोकेर प्रदर्शन गरी ऐक्यबद्धता जनाएका छन् ।
शैक्षिक क्षेत्रमा सुशासन पारदर्शिताका लागि यहाँका पालिकाहरुले डिजिटल प्रविधिलाई प्राथमिकतामा राखि सेवा प्रवाह गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गर्नुभएको छ ।
रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दाबोल्दै ढल्नुभएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७।८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।