चीनको महत्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी-७) का ऊर्जा मन्त्रीहरु बिहीबार टोरन्टोमा भेला भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ ।
प्राकृतिक रुपमा दुई दर्जन बढी कला र आकृतिले सजिएकोले विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवातको प्रभावका कारण नेपालमा पानी पर्न थालेको बताएको छ।
निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ ।
अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा आवद्ध हुनुभएको छ ।
यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् ।
प्रसूति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा अधिवक्ताले जोड दिएका छन् ।
फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई पक्राउ गरेको छ ।
गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदी रिहा भई सुरक्षितरूपमा अफगानिस्तानमा फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् ।
एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ ।