बैङ्क तथा वित्तीय संस्थाका ऋणीले उठेको ब्याजको १० प्रतिशत मात्रै भुक्तान गरेमा ऋणको पुनर्संरचना हुने भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
सार्वजनिक स्थल एवं कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारका कारण सहज, सरल र सम्मानित तरिकाबाट श्रमिकले श्रम गर्न सक्दैन । हिंसा र
काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ ।
स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुगेका अयोग्य २१३ आवेदन आउट भएका छन् ।
नेपालको संविधानले जनताको मौलिक अधिकारका रूपमा स्थापित गरेको खानेपानी वितरण, व्यवस्थापन र सहज उपलब्धतालाई राज्यले ध्यान दिन सकेको छैन । सहज, सरल र आवश्यकताका आधारमा पानी दिने गरी स्थापना भएको कार्यालयहरूले भने जस्तै सेवा दिन नसकेको अवस्था छ । सबै नागरिकको पहुँच र आफ्नै पहलमा सम्पूर्ण कार्य गर्न नसक्ने अवस्था स्पष्ट देखिन्छ ।
सहकारीका अनेकौँ गुण छन् । विश्वभर प्रशस्त उपलब्धि छन् । विशेष गरी ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र न्यून आयस्तर भएका नागरिकको जीवनस्तर उकास्न सहकारी अब्बल साबित छन् । मुलुकमा आर्थिक सङ्कट आउँदा होस् या त ठुला बैङ्क टाट पल्टिँदा सहकारी सारथि बनेर उभिरहेका छन् । प्र
बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ मा रहेका स्याउ बगैंचामा झुसिलकिरा लागेर फल सखाप हुन थालेको छ ।
उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ ।
गायक सुनिल दवाडीको ‘मोर सजना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ।
ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।