परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गर्नुभएको छ ।
नेपालमा हुने छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन (एपिसी) को तयारी तीव्र रूपमा भइरहेको छ । नेपालको बदलिँदो जनसङ्ख्याको स्वरूपमा राज्यले लिने नीति बारेमा विभिन्न एसियाली देशको अनुभवले मद्दत पुग्ने सरोकारवालाहरूले बताएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका-७ ले आफ्नो वडामा भएका सम्पूर्ण मुसहर परिवारको विद्युत महसुल तिरिदिने भएको छ ।
बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।
धनकुटाको सबैभन्दा अग्लो स्थानको रूपमा पटेकडाँडा चिनिन्छ । २ हजार ७०२ मिटरको उचाइमा रहेको यो डाँडा सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा रहेको छ ।
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।
नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ ।
भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
नवलपुरका किसानहरू सामूहिक आलु खेतीमा आकर्षित भएका छन् । समूहका किसानहरू यतिबेला आलुलगायतमा व्यस्त छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकामा गत महिनाको असार र साउन महिनामा अत्यधिक मात्रामा परेको अविरल वर्षाले गाउँपालिकामा धेरै क्षति पुगेपछि गाउँपालिकाले सडक वरपर पहिरो रोक्न वृक्षरोपण गर्न थालेको छ ।