मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरिएको छ ।
पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो ।
कञ्चनपुर, कात्तिक २६ गते । शुक्लाफाँटा नगरपालिका १२ का किसान खेतमा गहुँ छर्न गाईवस्तुको मलमूत्र, घाँसपातबाट तयार गरिएको गोठेमल छर्दै । तस्बिरः रासस
जैविक विविधता तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा अचेल आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ ।
आगामी मङ्सिर १६ गते हुने गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले निर्वाचनकेन्द्रित प्रचारप्रसार थालेका छन् ।
कञ्चनपुर, कात्तिक २६ गते । कृष्णपुर नगरपालिका–२ बाणीस्थित वन क्षेत्रमा रहेको ठेउवा चरा । तराई क्षेत्रमा जताततै पाईने यो चरा लापोन्मुख अवस्थमा रहेको छ । तस्बिरः रासस
हेटौँडा उपमहानगरपालिका–१२ मा हुने आसन्न उपनिर्वाचनका लागि मकवानपुरका राजनीतिक दलले उम्मेदवार चयन धमाधम गरिरहेका छन् ।
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण निश्चित आधारमा हुन्छ ।
दाङको घोराही उपमहानगरपालिका ५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र।
राज्यशक्तिको प्रयोग बहुतहका सरकारबाट गर्ने गरी व्यवस्था गरिएको राजनीतिक प्रणाली सङ्घीयता हो ।
विश्व रङ्गमञ्चमा युद्ध, अशान्ति, अविकास र असन्तुलनको तुवाँलो लागिरहेका बेला महाशक्ति देश अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन भएको छ ।