• ११ पुस २०८१, बिहिबार

रज्जेमन्नामे गाउँ

blog

दाङ, कात्तिक  २६ गते । दाङको घोराही उपमहानगरपालिका ५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र। घोराही उपमहानगरपालिका ५ र तुलसीपुर उपमहानगरपालिका १३ का बस्ती रहेको यस उपत्यकालाई तुई [सानो] दाङले चिनिने गर्दछ । तस्बिरः रासस