• १२ पुस २०८१, शुक्रबार

बिक्रीका लागि बजार झारेका याकचौरी

blog

मुस्ताङ, कात्तिक  २६ गते । मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ । तस्बिरः रासस