नाटक, गीत/सङ्गीत, चित्रकला, चलचित्र प्रदर्शनी, कला कार्यशालालगायतको कार्यक्रमसहित वुमन अफ द वल्र्ड (विश्वका महिला, वाउ) को सातौँ संस्करण अन्तर्गत कला महोत्सवको तयारी पूरा भएको छ ।
प्रेरणापुरुष कवि दैवज्ञका नाममा प्रदान गरिँदै आएको सम्मान तथा पुरस्कार विभिन्न साहित्यकार एवं संस्थालाई प्रदान गर्ने घोषणा भएको छ ।
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्ने हुनुभएको छ ।
१. नेपालमा कर दिवस कहिले मनाइन्छ ? मङ्सिर १ – २०८१ को नारा : कर प्रणालीको सार, लगानीको आधार
१. शासकीय सुधार भन्नाले के बुझिन्छ ? शासकीय सुधारमार्फत सुशासनको अनुभूति गराउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले व्यवस्था गरेको शासकीय सुधार एकाइको काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् ।
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सम्बद्ध कसुर कायम नभए पनि कसुरदार कायम गर्न मिल्ने र मतियारलाई समेत प्रमाणको भार हुने फैसला गरेको छ ।
प्रमुख राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिट्टै पूरा गरी द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबिच भेटवार्ता भएको छ ।
नेपालका तर्फबाट चीनका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ओलीले दुई छिमेकी मुलुकको सम्बन्ध थप प्रगाढ बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले नेपाल–भारत व्यापारका व्यवधान हटाउँदै सहजीकरण गर्न भारतका लागि नवनियुक्त राजदूत शङ्कर शर्मासमक्ष आग्रह गरेको छ ।
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ ।
नेपाल उद्योग परिसङ्घले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसँग परिसङ्घले मङ्गलबार गरेको ‘परिसङ्घमा परिचर्चा’ कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपालीमा ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भने जस्तै यस वर्ष पूर्वी नेपालमा अलैँचीको मूल्यमा चरितार्थ भएको छ ।
अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर सबल र सकारात्मक बन्दै गएका छन् ।
पेट्रोलियम पदार्थमा लगाइएको हरित करबापत ८० करोड रुपियाँ सङ्कलन भएको छ ।