नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रबल प्रमानिक्स एकेडेमी अफ आर्ट्स, भारतको संयुक्त आयोजनामा बुधबारबाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमल चौलागाईँले नेपालको राजनीतिलाई आफ्नो हिसाबले अघि बढ्न नदिने बाह्य शक्ति अहिले पनि क्रियाशील रहेका बताउनुभएको छ ।
खुलेको मौसम भए पनि बिहान १० बज्न नपाउँदै हुस्सु र कुहिरोले छपक्कै ढाक्ने डाँडो ।
जैविक मलप्रति किसानको आकर्षण बढ्दा मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई मल उत्पादन गर्न भ्याइनभ्याइ छ ।
धान भित्र्याएर गहुँ छर्र्ने बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषकले भारतीय मलको भरमा खेती गर्दै आएका छन् ।
बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।
झापामा चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
गुल्मीमा व्यावसायिक धान खेती गरेका किसान मेघनाथ अर्यालले एकै सिजनमा चार सय मुरी धान उत्पादन गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँको राजनीतिले देश गलत दिशातर्फ उन्मुख हुने बताउनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कडा कदम चाल्ने बताउनुभएको छ ।