‘दी ग्रेट हिमालय ट्रेल’ केवल नेपालको मात्रै नभएर सम्भवतः विश्वकै लामो एवं साहसिक पदयात्रा मार्ग हो । साथै यो रुटमा पदयात्रा गर्दाखेरि धेरै वटा उच्च हिमाली भन्ज्याङ (अङ्ग्रेजी भाषामा कोल वा पास) पार गर्दै पदयात्रा गर्नुपर्ने हुन्छ । त्यसैले यो पदयात्रा मार्ग विश्वकै सबैभन्दा अग्ला भन्ज्याङ पार गर्दै गरिने एवं धेरै वटा भन्ज्याङ रहेको पदयात्रा मार्ग पनि हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
राजविराजबाट करदाता सेवा कार्यालय नसार्न गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ ।
सन् २०२५ अगस्त ९ तारिखका दिन हामी बेल्जियमको राजधानी ब्रसेल्सका सडकमा निस्कियौँ । बाटामा देखिने सुन्दर दृश्य हेर्दै अघि बढ्यौँ । फ्रान्समा विशाल विशाल संरचना थिए । यहाँ ससाना तर चिटिक्क परेका संरचना थिए । यहाँका प्राचीन भवनमा इँटाको प्रयोग गरिएको देखियो । हाम्रा असन–इन्द्रचोकका जस्ता ससाना मोहडा भएका घरहरू कलात्मक थिए । रङ संयोजन मिलाइएका भवनले प्राचीन सिपलाई देखाइरहेका थिए ।
सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ ।
तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ ।
जैमिनी नगरपालिकाले समयमा मल र बिउ वितरण गर्न नसकेको, कृषि बालीमा क्षति पुग्दा क्षतिपूर्ति नपाएको र स्वास्थ्य बिमाबाट औषधी पाउन कठिन भएको गुनासो गरेका छन् ।
काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी निर्वाचनलाई ध्यानमा राख्दै गोरखामा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामावलीमा असोजसम्म २८४ जनाले नाम टिपाएकोमा कात्तिकमा मात्र एक हजार नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले बताउनुभयो ।
लुम्बिनी प्रदेश सभाका पदाधिकारी, संसदीय समितिका सभापति, दलका नेता र प्रमुख सचेतकले चढ्ने गाडीको मर्मतमा हरेक वर्ष एउटै गाडीमा पाँच लाख रुपियाँभन्दा बढी खर्च हुने देखिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।