पुराना लेखक तथा राजनीतिज्ञ दीनबन्धु अर्यालको नवीनतम कृति ‘अन्त्येनारायणस्मृति’ फुटकर कवितासङ्ग्रह प्रकाशित भएको छ । यस कवितासङ्ग्रहमा विभिन्न भावभूमिका १९७ वटा कविता सङ्कलन गरिएको छ ।
कपालमा बेरेको रिबनको फूल जस्तै सुन्दर छिन् हमिदा स्कुलको ‘बस्ता’ बोकेर
जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति १ मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ ।
प्रातः समय केही जोडी परेवा मेरो पिँडीमा आएर लगातार माक माक घुर गर्छन् म त्यसो नगरिदिऊन् भन्छु
ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेका छन् ।
‘ए ज्ञानिचा तँ किन झ्यालमा मात्रै बसेकी हँ ? खुरुक्क भित्र गएर भान्सामा आमालाई सघाइदे ।’ नारानमान अर्थात् नारायणमानले छोरीलाई भन्यो । ‘भर्खरै
शिक्षण पेसासँगै माहुरीपालनमा लागेका घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पत्तिले मह बिक्री गरेर मासिक एक लाखभन्दा बढि आम्दानी गर्दै आउनुभएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अचम्म भन्नेबित्तिकै सामान्यभन्दा पृथक् केही फरक भन्ने अनुमान भइहाल्छ । जब मान्छे कुनै गतिविधि देखेर, सुनेर, पढेर छक्क पर्दछ तब अचम्म जोडिन आइहाल्दछ । जब नसोचेको कुरा भइदिन्छ, आश्चर्यजनक काम हुन्छ, नचिताएको काम भइदिन्छ, अचम्म त्यही नै त हो ।
पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नतिका लागि नदीजन्य पदार्थको अभाव भएको छ । पूर्वसर्त अनुसार स्थानीय तहले नदीजन्य पदार्थ उपलब्ध नगरा
झ्यालबाहिरको चिसो बतासले मन शान्त र निश्चल हुन्छ । त्यति नै बेला फोनको घन्टी निरन्तर बजिरहेको छ एकोहोरो । कसले ग¥यो नि ! यति बिहानै सोच्दै छु । यसो हेर्छु त विराटनगरबाट आमा पो फोनमा हुनुहुन्छ, “बाहिर ननिस्की है नानी !
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवति अमेरिकन पर्यटकले भरिएको छ । सत्यवति क्षेत्रमा बर्सेनी विदेशी पर्यटक घुम्न आउने गरेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय, खुरहुरियाका निमित्त प्रधानाध्यापक अशोककुमार यादव लामो समयदेखि अनुपस्थित भएपछि विद्यालयको पठनपाठन तथा प्रशासनिक काम प्रभावित भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । अत्याधुनिक सेवा भिœयाउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी