• २२ फागुन २०८२, शुक्रबार

काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

blog

काठमाडौँ,फागुन  २२  गते ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

उक्त पार्टीका उम्मेदवार  राजुनाथ पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो  ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । रासस