प्राथमिक उपचारबारे देशव्यापी रूपमा प्रशिक्षत तथा जनचेतना फैलाउँदै आएको योगदान ‘राष्ट्रका लागि अभियान’ संस्थाले ‘एक घर एक प्राथमिक उपचार’ भन्ने मुल नारासहित आफ्नो पाँच साधारण सभा सम्पन गरेको छ ।
जलवायु न्यायका लागि जलवायु अभियन्ता, अधिकारकर्मीहरूले विश्वव्यापी प्रदर्शनको आयोजना गरेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।
जनकपुरधाममा दर्जनौ एेतिहासिक पोखरीहरू सरसफाइ र संरक्षणको अभावमा प्रयोगविहिन बनिरहँदा स्थानीय बासिन्दाले जनकपुरधाम वडा ४ स्थित रहेको धार्मिक तथा एतिहासिक महत्व बोकेको विशहरा पोखरीको सरसफाइमा जुटेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
नेपाल भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल राष्ट्र बैँकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी काेरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ।
मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान ‘अर्जुन डाँडा’ को काखबाट देखिएको गुल्मीको सदरमुकाम तम्घास बजारको दृश्य।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर फर्किएका छन् ।
गुल्मीको तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ।
क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राख्नुभएको छ ।