रामेछापका केही विद्यालयका विद्यार्थीले रचनात्मक सिप सिकेर पकेट खर्च जुटाउन थालेका छन् । जिल्ला सदरमुकाम मन्थलीलगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्या
आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रहने जनाएको छ ।
सडक यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउन भन्दै सरकारले दण्ड सजायको वृद्धि गरी नयाँ ऐनको मसौदा निर्माण गरेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउने उमेर र जरिबा
पर्यटन क्षेत्रको विकास तथा प्रवर्धनमा नयाँपन र सिर्जनाले महìवपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारले राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल पर्यटन बोर्डसँगको
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !
भारतका गुजरातस्थित पञ्चदशनाम पञ्च अग्नि अखडाबाट आएका सन्त अघोरी शिवेश्वर गिरी रुद्राक्षको माला, चन्दन र दक्षिणा पाएपछि पशुपतिनाथ मन्दिर परिसरबाट शुव्रmबार बाहिरिने तयारीमा हुनुहुन्थ्यो ।
अमेरिकामा ठुलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ।
पूर्व सचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित फुस्तक ‘धनबुबा’ लोकार्पित भएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यत्रममा स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक सार्वजनिक गर्नुभयो ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।
बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ। शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।