पाल्पाको रिव्दीकोटस्थित दुई सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार दिउँसोदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले मङ्गलबार रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सीमावर्ती भारतीय बजार जोगबनी तथा आसपासको क्षेत्रबाट भन्सार तथा राजश्व छलेर, न्यून विजकीकरण तथा न्यून मूल्याङ्कन गरी तस्करी हुने क्रम बढेको छ । सीमा क्षेत्रमा राजश्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीसमेतको समन्वय र सेटिङमा यसरी तस्करी बढेको आरोप लाग्न थालेको छ ।
१५ औँ मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका प्रथम हुँदै उपाधि चुप्न सफल भएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्न सुरु गरिएको छ। आँखामा समस्या भए समयमै निदान गर्न विद्यालय विद्यालयमा पुगेर बालबालिका अर्थात विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो।
सर्लाही सदरमुकाम मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दाजुभाइ पक्राउ परेका छन्।
मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान एउटै रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला परेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र विकासका लागि सरकारले अध्यादेश ल्याएकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कानुनको अधिनमा रहेर जनतालाई सेवा दिनका लागि सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
सर्लाहीका माझी समुदायले आफ्नो महान् पर्व लदी पूजा (कोशी पूजा) मङ्गलबार मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको साइली मङ्गलबार अर्थात् तेस्रो मङ्गलबार लदी पूजा पर्व मनाउने गरेका छन्।
भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजना माग गरे सहज हुने बताउनुभएको छ।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी-४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो ।
इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताउनुभयो । कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो ।