निमीषा र विपिनको प्रेम सम्बन्ध स्कुले विद्यार्थीदेखिकै हो । जब निमीषा कक्षा ८ मा भर्ना हुन आइन् उनलाई देखेर विपिनको मनको ढुकढुकी तीव्र भएको थियो । कक्षा ७ बाट उत्तम श्रेणीमा उत्तीर्ण भई कक्षा
चिनीयाँ पक्षले कामका लागि ताक्लाकोटमा बस्दै आएका हुम्लावासीलाई फिर्ता पठाउन सुरु गरेको छ । चिसो बढेपछि ताक्लाकोटमा काम गर्न नसकिने जनाउदै हुम्लाका युवा युवतीलाई फिर्ता पठाउने कार्य सुरु गरिएको हो ।
“केटो हो कि केटी हो ?” म तल ओर्लिंदै गर्दा आमाले मसिनो स्वरमा सोध्नुभयो तर म उत्तर नदिई ओर्लें । थाप्लामाथि अपराह्नको घाम थापेर त्यो आँगनमा उभिएको थियो । त्यो अर्थात् त्यो मानव जाति । छेउ न टुप्पोबाट सु
जाजरकोट अस्पतलामा एक महिनदेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्ता गरेपछि उपचारका लागि आएका बिरामीलाई समस्या भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण तथा सवारी साधन सञ्चालनलाई सुरक्षित र सहज बनाउन जिल्लामा विशेष साप्ताहिक अभियान सञ्चालन गरेको छ ।
जग्गासम्बन्धी कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन सल्यानमा अनलाइन प्रणाली औपचारिक रूपले कार्यान्वयनमा ल्याइएको छ । अब यहाँका जग्गाधनीले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट ‘मेरो कित्ता’ अनलाइन प्रणालीमार्फत आफ्नो कित्ताको नक्सा, प्लट रजिस्टर, फिल्डबुक प्रिन्ट गर्न र फिल्ड रेखाङ्कनको निवेदन पनि अनलाइन पेस गर्न सक्ने व्यवस्था गरिएको नापी कार्यालय सल्यानले जनाएको छ ।
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।
यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो ।
हिउँद सुरु भएसँगै विदेशी चराका बथान झापाको मेचीनगरमा देखा पर्न थालेका छन् । उत्तरी युरोपदेखि हजारौँ माइलको यात्रा तय गर्दै आकर्षक पन्छी हुटिट्याउँको एउटा बथान मेचीनगर आइपुगेको छ ।
पछिल्लो समयमा जिल्लामा सामुदायिक विद्यालयमा अवधि नपुग्दै धेरै शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका अनुसार कतिपयले व्यक्तिगत कारण देखाउँदै त कतिपयले सक्रिय राजनीति नै छनोट गर्ने उद्देश्यले राजीनामा दिएका हुन् । यस वर्ष मात्र २० भन्दा बढी शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका सूचना अधिकारी रतन विष्टले
तनहुँको देवघाट गाउँपालिका–३ मा उत्पादन हुने सुन्तला गुणस्तरका दृष्टिले नेपालकै उत्कृष्ट मानिन्छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रका बगैँचाबाट हरेक वर्ष करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गर्दछ ।
खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर पक्की पुल तोकिएको अवधिभन्दा वर्ष दिनअगावै सम्पन्न भएको छ । वराहपोखरी गाउँपालिका–५, पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
मुस्ताङमा लेक लाग्दा अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारको प्रभावकारिता बढ्दै गएपछि यहाँ लेक लागेर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या घटेको छ । बर्सेनि सवारीसाधन, पदमार्ग तथा हवाईमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकले लेक लागेर ज्यान गुमाउन थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले नाका क्षेत्रमा रहेका प्रहरीमार्फत पर्चा सामग्री वितरणसहित विभिन्न स्थानमा गरेको सचेतनामूलक अभियान प्रभावकारी देखिएको हो ।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरभित्रै पसेर हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीका ४५ वर्षीया धाना विष्टको मृत्यु भएको हो ।