नीलकमल (कमल सुवेदी) नेपाली नाटक, रङ्गमञ्च, चलचित्र, लोकवाङ्मयका क्षेत्रका चिनारीमूलक लेखन तथा अन्वेषणमा लागिपरेको पाइन्छ । उहाँको ‘सङ्क्षिप्त नेपाली नाट्यकोश’ (नाटक र रङ्गमञ्चका पारिभाषिक शब्द) (२०८१) प्रकाश
हिजोआज मन उषासँगै अनेक चाह बोकेर उदाउँछ हरेक भोरहरूमा
स्वाभिमान अग्लो मेरो शैलश्रेणी बास सर्वस्व यै देश मेरो कर्मभूमि खास ।
त्यो जुनकिरी किन धर्तीमै अलमलिरहन्छ ? किन चहार्दैन आकाशभरि ? जुनकिरीले झैँ लुसिफेरेन्स् बोकेर के म हिँड्न सक्छु ? जुनकिरीले झैँ के म धर्ती उज्यालो बनाउन सक्छु ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय भएको बताउनुभएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शरीरसँग टाउकोलाई ९० डिग्रीमा तेर्सो पारेर हेर्दा लाग्छ, झारमारेको उकालो यात्रा आकाशमै गएर टुङ्गिन्छ । डाँडामा पुगेपछि सिस्ने हिमाल खराने रङको देखियो । सिस्ने हिमाललाई पिठिउँ फर्काएर ओरालो हेर्दा रातो भिर देखियो, जहाँबाट
राजनीतिक विरासतको लामो लहरो भएका आङबुहाङ लिम्बूहरूको मूल आवादी ताप्लेजुङको साबिकका चाँगे र हाङपाङ गाउँमा रहेको छ । राज्यको नयाँ संरचना अनुसार अहिले यी दुवै गाउँ आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत पर्छन्
युगचेतना र सभ्य समाज निर्माणमा सिर्जनात्मक अभिव्यक्तिको भूमिका प्रमुख रहन्छ । ललितकलाका माध्यमबाट सिर्जनात्मक अभिव्यक्ति प्रकट हुन्छ । समाजमा विचार, चेतना, सभ्यता, संस्कृति, संस्कार निर्माणमा ललितक
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले कार्यालय सञ्चालन बापत मासिक एक लाख १९ हजार रुपियाँ भाडा बुझाउँछ । अहिलेसम्म चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट कार्यालयको सेवा प्रवाह गर्दै आएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
नेकपा (एकीकृत समाजवादी) पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि, सडक पूर्वाधारसहितका क्षेत्रमा देखिएका समस्या समाधानका लागि ५२ सूत्रीय मागसहितको ज्ञापन्नपत्र बुझाएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् ।