नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि सारिएको छ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरमा रहेको ब्याँस क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख््यक समुदायलाई ब्याँसी भनिन्छ । लिपुलेकबाट पूर्व तिङ्कर र तिङ्करबाट दक्षिण राप्लासम्मको क्षेत्रका आदिवासी समुदाय आफूलाई ब्याँसी वा सौका
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगन्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
सुदूरपश्चिमका नारी स्रष्टाका बारेमा चर्चा गर्नुपर्दा सर्वप्रथम यस क्षेत्रको लोकसाहित्यलाई कदापि बिर्सनु हु“दैन । लोकसाहित्य भनेको परापूर्वदेखि जन जनमा पुस्तान्तरण हु“दै आएको श्रुति परम्परामा निहित लोकगीत, लोककथा, लोकभाकाला
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इम कुमार मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको ४० औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका क्रममा मल्लको मात्र एकल उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
लहान नगरपालिका–२३, गढामा खानेपानी आयोजना निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सुचारु हुन नसकेपछि आयोजना सुचारु गरी खानेपानी उपलब्ध गराउन उपभोक्ताहरूले माग गरेका छन् ।
जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटानुभएको छ । गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरी खटाइएको हो ।
नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस (डल्फिन) सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् ।
३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिएको छ । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा निर्माण गरिएको सालिकको अ
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा जिल्लाको राजविराज बजारमा गुडको माग बढेको छ । सङ्क्रान्तिमा मुरही (भुजा), चिउरा, तिलको लड्डु, चाकुलगायत बनाउन गुडको प्रयोग गर्दै आएकाले माग बढेको हो ।
जिल्लामा हुने महोत्सव तथा मेलाले स्थानीय बजारका विभिन्न क्षेत्रमा आर्थिक चहलपहल हुनुका साथै सामाजिक गतिविधिमा सुधार भएको पाइएको छ । दुई महिनायता चितवन र आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढी मेला, महोत्सव तथा उत्सवमय गतिविधि भएका छन् । अहिले पनि चार वटा मेला एकसाथ लागिरहेका छन् । यस्ता गतिविधिले स्तर अनुसारका आर्थिक क्रियाकलापमा राम्रो प्रभाव पारेको उद्योगी व्यवसायीको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ ।