अभिशाप बनेको आविष्कार

पत्रकारको बाक्लो उपस्थितिमाझ आविष्कारक थोमस मिजले जुनियरले सिसा (लिड) मिसाइएको वस्तु आफ्नो हत्केलामा हाले र करिब एक मिनेट जति त्यसबाट निस्केको धुवाँ सुँघे । निर्भीक थोमसले भने, “बिनाकुनै स्वास्थ्य समस्या म यस्तो हरेक दिन यसो गर्न सक्छु ।” त्यसको केही समयमै थोमसलाई चिकित्सा उपचार आवश्यक पर्‍यो तर उनको कृत्यले स्वयम्को भलाई भन्दा पनि गम्भीर असर पर्ने भयो । सन् १९२४ मा जनरल मोटर्सका ‘केमिकल इन्जिनियर’ थोमसले आफ्नो हालसालैको आकर्षक खोज– सिसा मिश्रित यौगिक