• ४ जेठ २०८१, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ औँ स्थापना दिवस मनाइ रहेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश हरिप्रसाद प्रधान,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ । 


यो पनि पढ्नुहोस

अधिकार र दायरा विस्तार आवश्यक