शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १ गते । विवाहपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिनुभएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाहपञ्चमीको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देश:
