शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सङ्खुवासभा, असोज २९ गते । सङ्खुवासभाको खाँदबारी बजारमा भेडाको उन (रौँ) बाट हातले बुनिएको राडि पाखी विक्री गर्दै स्थानीय गुरुङ समुदायका महिलाहरू । अझै पनि यस जिल्लामा भेडा पालन र राडिपाखी बुन्ने चलन कायमै छ । चरण क्षेत्रको अभावले भेडा पालन लोप हुँदै गएपछि उन नपाएर राडीपाखी बनाउन छाडिँदै गएको छ । तस्बिर: रासस