• १३ साउन २०८१, आइतबार

नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ । 

मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै ट्वीट गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । 

राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको हो। 

‘‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’’, उहाँले भन्नुभएको छ । 


यो पनि पढ्नुहोस

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन