• १४ मंसिर २०८१, शुक्रबार

आहा सुन्दर बाँउसे झरना

blog

पर्वतको जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्कबाट कालिगण्डकी नदीमा खसेको झरना । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन २९ गते ।
कालिगण्डकी कोरिडोरमा पर्ने सुन्दर झरना । पर्वतको जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्कबाट कालिगण्डकी नदीमा खसेको झरना । बाउसो जस्तो देखिने यो झरनालाई स्थानीयहरूले बाँउसे झरना भनेर नामकरण गरेका छन् । लगातार परेको वर्षाका कारण पानी बढेपछि झरना सुन्दर देखिएको छ ।