• २७ वैशाख २०८२, शनिबार

भित्तेचित्र कोर्नुहुँदै ८२ वर्षीय चित्रकार

blog

भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्नुहुँदै भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र । तस्बिर : लक्ष्मी गारु/रासस

भक्तपुर, साउन ११ गते । भक्तपुर नगरपालिका–९ तचपालस्थित भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोरिएको छ । ८२ वर्षीय रामकृष्ण चित्रकारले भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोर्नुभएको हो ।

पुस्तौंदेखिको पेशा गर्नुभएका चित्रकार पेन्टिङ्, पौभाचित्र, भित्तेचित्र, वासुकी नाग, लक्ष्मी, दुर्गा, गणेशको स्केच गरी चित्र बनाउने कार्य गर्नुहुन्छ ।