• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको प्रतिनिधि सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २६ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।