• १२ साउन २०८१, शनिबार

'तूइन् पारी' गीत सार्वजनिक

blog

काठमाडौं, चैत १९ गते । हरि हुमागाईँको निर्देशनमा बनेको 'तूइन् पारी' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्दसङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजन छ । 

गीतको भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईँलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किने एक युवाको भूमिका निर्वाह गर्नुभएको छ जसको कथा तथा पटकथा नाजिर हुसेन आफैँले लेख् भएको हो । 

गीतमा उत्तम हुमागाईँको छायाङ्कन छ भने प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।