• ७ वैशाख २०८२, आइतबार

थ्री नेसन्स कप फुटबलको फाइनलमा लाओसविरुद्ध नेपालको दोस्रो गोल

blog

काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ । पहिलो हाफमा एक/एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८७ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।