• ७ जेठ २०८१, सोमबार

फिल्म 'ह्यारीकी प्यारी'को गीत 'दम दम' सार्वजनिक

blog

काठमाडौं, माघ १५ गते । फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । गीतमा युग भुसालको शब्द र सङ्गीत र थोम्स एन्ड्रियूजको स्वर छ ।

माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको लागेको फिल्मलाई कपिल रिजालले निर्देशन गर्ने भएको छ । 

फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल र विजय बरालको मुख्य अभिनय छ ।